NDFN Logo

महासङ्‍घका प्रकाशनहरू

साङ्केतिक भाषाका प्रकाशनहरुः

  • पहिलो समाचार पत्र बहिरा व्यक्तिहरुको हकमा “बहिराको आवाज” प्रकाशित (१९८०)
  • पहिलो समाचार पत्र “भ्वाईस अफ डेफ” साङ्केतिक भाषामा पहिलो पटक काठमाडौं बहिरा संघले प्रकाशित गरेको थियो ।
  • साङ्केतिक भाषाको पहिलो भित्तेपात्रो २०४६
  • बहिराको आवाज २०४९ साल
  • बहिराको आवाज २०५० साल
  • ड्ड इशारा आवाज बुलेटिन २०५१ साल
  • ड्ड इशारा आवाज बुलेटिन २०५२ साल
  • बहिरा दर्पण २०५२
  • ड्ड बहिरा तथा सुस्त श्रवण परिचय एवं परिभाषा पुस्तिका २०५२
  • इशारा आवाज बुलेटिन २०५३
  • बहिरा समुदायमा नेपाली साङ्केतिक भाषा (१९९६)
  • साङ्केतिक सन्देश २०५४ प्रकाशित
  • बहिरा समाचार ९ल्भधक ीभततभच० त्रैमासिक समाचार पत्र (१९९७)
  • बहिरा ज्ञान २०५४
  • UN STANDARD RULES on the Equalization of Opportunity's for Person with Disabilities 1998
  • बहिराको आवाज २०५५
  • बहिराको आवाज बार्षिक पुस्तिका प्रकाशित २०५६
  • बहिराको आवाज बार्षिक पुस्तिका प्रकाशित २०५७
  • बहिरा तथा सुस्त श्रवण कविता संग्रह
  • “हामी बहिरा” समाचार पुस्तिका २०६२
  • बहिरा आवाज स्मारिका २०६२
  • NFDH बुलेटिन आवाज २०६७
  • NFDH बुलेटिन इशारा २०६७

English Publications

  • NSL Children Booklet
  • NSL Dictionary Basic Level
  • NSL Dictionary Medium Level
  • NSL Teaching Learning Materials
  • NSL Children Dictionary
  • Information on Deafblindness
  • NSL Teaching curriculum and Evaluation Modality
  • Sign Language Interpreter Training Curriculum
  • Sign Language Interpreter service/payment and code of Conduct
  • NSL Calender
  • NSL Dictionary Based on Handshape

नेपाली साङ्केतिक भाषा शब्दकोष सम्वन्धि विभिन्न प्रकाशन

  • नेपाली औंला उच्चारण वर्णमाला २०४५
  • बहिरा संस्थाबाट नेपाली साङ्केतिक भाषामा पहिलो शब्दकोष सन् २०४५ मा प्रकाशित भएको थियो । बहिरा संस्थाबाट नेपाली साङ्केतिक भाषामा पहिलो हस्त वर्णमाला सन् २०४७ मा प्रकाशित भएको थियो ।
  • बहिरा बच्चाहरुको लागि श्रोत कक्षा नेपाल सरकारबाट स्थापित (१९९०)
  • नेपाली साङ्केतिक भाषा बाह्रखरी सन् १९९५ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा शब्दकोश प्रथम भाग सन् १९९५ प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा शब्दकोश दोस्रो भाग सन् १९९६ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा शब्दकोश तेस्रो भाग सन् १९९७ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा क्रिया र प्रयोग पुस्तिका सन् १९९७ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा औंला अभ्यास पुस्तिका सन् १९९८ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा शब्दकोश चौथो भाग सन् २००० मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषाको शब्दकोष पाठ्यपुस्तकमा आधारित सन् २००२ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषाको शब्दकोष सन् २००३ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि बुकलेट नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि चार्टहरु (स्वर वर्ण, व्यञ्जन वर्ण, अंग्रेजी वर्ण, संख्याहरु)
  • नेपाली साङ्केतिक भाषाका हस्तवर्णमाला नयाँ २०७२
  • नेपाली साङ्केतिक भाषाका बाल शब्दकोष २०७३
  • नेपाली साङ्केतिक भाषाको शब्दकोष आधारभूत तह सन् २०१६
  • नेपाली साङ्केतिक भाषाको शब्दकोष मध्यम स्तर सन् २०१६
  • हस्तआकारमा आधारित नेपाली साङ्केतिक भाषा बृहद शब्दकोष २०७३
  • नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि बुकलेट कम्बो प्याक २०७७
  • नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि चार्टहरु (स्वर वर्ण, व्यञ्जन वर्ण, अंग्रेजी वर्ण, संख्याहरु) २०७७
  • नेपाली साङ्केतिक भाषा औंला अभ्यास पुस्तिका निलो २०७७

अन्य विविध प्रकाशन

  • श्रवणदृष्टिविहीनताको बारेमा जानकारी पुस्तिका
  • नेपाली साङ्केतिक भाषा ६ महिने तालीम पाठ्यक्रम र मूल्यांकन पद्धति
  • साङ्केतिक भाषा दोभाषे प्रशिक्षण पाठ्यक्रम
  • साङ्केतिक भाषा दोभाषे आचार संहिता
  • साङ्केतिक भाषा दोभाषे प्रयोग, सुविधा तथा तथा कोष सम्बन्धी निर्देशिका
  • नेपाली साङ्केतिक भाषाको भित्तेपात्रो
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्