पहिलो समाचार पत्र बहिरा व्यक्तिहरुको हकमा “बहिराको आवाज” प्रकाशित (१९८०)
पहिलो समाचार पत्र “भ्वाईस अफ डेफ” साङ्केतिक भाषामा पहिलो पटक काठमाडौं बहिरा संघले प्रकाशित गरेको थियो ।
साङ्केतिक भाषाको पहिलो भित्तेपात्रो २०४६
बहिराको आवाज २०४९ साल
बहिराको आवाज २०५० साल
ड्ड इशारा आवाज बुलेटिन २०५१ साल
ड्ड इशारा आवाज बुलेटिन २०५२ साल
बहिरा दर्पण २०५२
ड्ड बहिरा तथा सुस्त श्रवण परिचय एवं परिभाषा पुस्तिका २०५२
इशारा आवाज बुलेटिन २०५३
बहिरा समुदायमा नेपाली साङ्केतिक भाषा (१९९६)
साङ्केतिक सन्देश २०५४ प्रकाशित
बहिरा समाचार ९ल्भधक ीभततभच० त्रैमासिक समाचार पत्र (१९९७)
बहिरा ज्ञान २०५४
UN STANDARD RULES on the Equalization of Opportunity's for Person with Disabilities 1998
बहिराको आवाज २०५५
बहिराको आवाज बार्षिक पुस्तिका प्रकाशित २०५६
बहिराको आवाज बार्षिक पुस्तिका प्रकाशित २०५७
बहिरा तथा सुस्त श्रवण कविता संग्रह
“हामी बहिरा” समाचार पुस्तिका २०६२
बहिरा आवाज स्मारिका २०६२
NFDH बुलेटिन आवाज २०६७
NFDH बुलेटिन इशारा २०६७
English Publications
NSL Children Booklet
NSL Dictionary Basic Level
NSL Dictionary Medium Level
NSL Teaching Learning Materials
NSL Children Dictionary
Information on Deafblindness
NSL Teaching curriculum and Evaluation Modality
Sign Language Interpreter Training Curriculum
Sign Language Interpreter service/payment and code of Conduct
NSL Calender
NSL Dictionary Based on Handshape
नेपाली साङ्केतिक भाषा शब्दकोष सम्वन्धि विभिन्न प्रकाशन
नेपाली औंला उच्चारण वर्णमाला २०४५
बहिरा संस्थाबाट नेपाली साङ्केतिक भाषामा पहिलो शब्दकोष सन् २०४५ मा प्रकाशित भएको थियो । बहिरा संस्थाबाट नेपाली साङ्केतिक भाषामा पहिलो हस्त वर्णमाला सन् २०४७ मा प्रकाशित भएको थियो ।
बहिरा बच्चाहरुको लागि श्रोत कक्षा नेपाल सरकारबाट स्थापित (१९९०)
नेपाली साङ्केतिक भाषा बाह्रखरी सन् १९९५ मा प्रकाशित भएको थियो ।
नेपाली साङ्केतिक भाषा शब्दकोश प्रथम भाग सन् १९९५ प्रकाशित भएको थियो ।
नेपाली साङ्केतिक भाषा शब्दकोश दोस्रो भाग सन् १९९६ मा प्रकाशित भएको थियो ।
नेपाली साङ्केतिक भाषा शब्दकोश तेस्रो भाग सन् १९९७ मा प्रकाशित भएको थियो ।
नेपाली साङ्केतिक भाषा क्रिया र प्रयोग पुस्तिका सन् १९९७ मा प्रकाशित भएको थियो ।
नेपाली साङ्केतिक भाषा औंला अभ्यास पुस्तिका सन् १९९८ मा प्रकाशित भएको थियो ।
नेपाली साङ्केतिक भाषा शब्दकोश चौथो भाग सन् २००० मा प्रकाशित भएको थियो ।
नेपाली साङ्केतिक भाषाको शब्दकोष पाठ्यपुस्तकमा आधारित सन् २००२ मा प्रकाशित भएको थियो ।
नेपाली साङ्केतिक भाषाको शब्दकोष सन् २००३ मा प्रकाशित भएको थियो ।
नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि बुकलेट नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि चार्टहरु (स्वर वर्ण, व्यञ्जन वर्ण, अंग्रेजी वर्ण, संख्याहरु)
नेपाली साङ्केतिक भाषाका हस्तवर्णमाला नयाँ २०७२
नेपाली साङ्केतिक भाषाका बाल शब्दकोष २०७३
नेपाली साङ्केतिक भाषाको शब्दकोष आधारभूत तह सन् २०१६
नेपाली साङ्केतिक भाषाको शब्दकोष मध्यम स्तर सन् २०१६
हस्तआकारमा आधारित नेपाली साङ्केतिक भाषा बृहद शब्दकोष २०७३
नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि बुकलेट कम्बो प्याक २०७७
नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि चार्टहरु (स्वर वर्ण, व्यञ्जन वर्ण, अंग्रेजी वर्ण, संख्याहरु) २०७७
नेपाली साङ्केतिक भाषा औंला अभ्यास पुस्तिका निलो २०७७
अन्य विविध प्रकाशन
श्रवणदृष्टिविहीनताको बारेमा जानकारी पुस्तिका
नेपाली साङ्केतिक भाषा ६ महिने तालीम पाठ्यक्रम र मूल्यांकन पद्धति
साङ्केतिक भाषा दोभाषे प्रशिक्षण पाठ्यक्रम
साङ्केतिक भाषा दोभाषे आचार संहिता
साङ्केतिक भाषा दोभाषे प्रयोग, सुविधा तथा तथा कोष सम्बन्धी निर्देशिका