NDFN Logo

लुम्बिनी बहिरा संघको अधिवेशन सम्पन्न

Image

मिति २०८३ असार २० गते सम्पन्न लुम्बिनी बहिरा संघको  १७औ वार्षिक साधारण सभा तथा १५औ अधिवेशनबाट अध्यक्ष  गोविन्द प्रसाद भण्डारीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष - सरस्वती थापा महत, महासचिव - कृष्ण शाही, कोषाध्यक्ष - सन्तोष आले र  सदस्यहरुमा - असरफ अलि, शिव कुमार, सन्जु गुरुङ, दामी आर्चाय र अब्दुल अली निर्वाचित भएको छन् ।

© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content