कोरोना पछिल्लो अपडेट तथा सुरक्षाका उपायहरू
कोरोना ताजा अपडेट तथा सुरक्षित रहने उपायहरु |
https://www.facebook.com/NDFNNepal/videos/205944230762770/
जरुरि सूचना
COVID-19 अर्थात् कोरोना भाइरस को कारण संसार नै अस्त व्यस्त भएको यस समयमा नेपालमा पनि यसको त्रास फैलिएको छ | नेपाल सरकारले जारी गरेको सूचनालाई आत्मसाथ गर्दै चैत्र १० गते देखि २१ गते सम्म राष्ट्रिय बहिरा महासंघको कार्यालय बन्द रहने जानकारी गराउदछौ | सबैलाई घरमै सुरक्षित बस्न अनुरोध गर्दछौ |
https://www.facebook.com/NDFNNepal/videos/197550211674618/
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ७ गते राष्ट्रको नाममा गरेको सम्बोधन नेपाली सांकेतिक भाषामा रूपान्तरीत ।
https://www.facebook.com/NDFNNepal/videos/630489304470269/
लक डाउन र यसको प्रभाव नागरिकहरूले सचेततना अपनाउनुपर्ने अवस्था वारे जानकारी ।
नेपाल सरकारले २०७६ चैत्र ११ गते मंगलवार देखि १८ गतेसम्म लक डाउन गरेको अवस्थामा नागरिहरूले अपनाउनु पर्ने बिधि वारे नेपालि साँकेतिक भाषामा जानकारी ।
https://www.facebook.com/NDFNNepal/videos/1632529570247716/
कोरना भाइरस के हो ? यस वाट कसरी बच्ने ? नेपाली सांकेतिक भाषामा भिडियो हेर्नेुहोस ।