राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा समुदायको सूचना र सञ्चारमा पहुँच सम्बन्धि बिभिन्न नेपाली साङ्केतिक भाषाको भिडियो निर्माण कार्यलाइ निरन्तरता दिदै आइरहेको छ । बहिरा समुदायका लागि सुचनामुलक, जनचेतनामुलक, उत्प्रेरणामुलक, उत्पादनमुलक तथा सहभागितामुलक भिडियो सामग्रीहरु प्रसारण गरिएको छ । साउन महिनाको जानकारीमुलक भिडियो तल हेर्नुहोस् ।
- राष्ट्रको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन भिडियो यहाँ हेर्नुहोस् ।
- भदौ महिनाको “बहिरा आवाज” मासिक बुलेटिन भिडियो यहाँ हेर्नुहोस् ।
- “कानून बन्ने प्रक्रिया : अवधारणादेखि ऐनसम्म” भिडियो यहाँ हेर्नुहोस् ।
- “बर्खायाममा प्रदुषित पानीका कारण लाग्ने हैजा लगायतका संक्रामक रोगबाट बचौ, अरुलाई पनि बचाऔँ ।” भिडियो यहाँ हेर्नुहोस् ।
- प्रतिनिधि सभाको शून्य समयमा बहिरा नागरिकहरूको साङ्केतिक भाषासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउँदै माननीय श्रद्धा कुँवर ज्यूको सम्बोधन भिडियो यहाँ हेर्नुहोस् ।
- “बर्खायाममा बाढी तथा पहिरोबाट सतर्क रहौँ, सुरक्षित रहौँ, आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ ।” भिडियो यहाँ हेर्नुहोस् ।