NDFN Logo

विभिन्न विषयमा जानकारीमुलक भिडियोहरु निर्माण

राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा समुदायको सूचना र सञ्चार पहुँचमा नेपाली साङ्केतिक भाषाको भिडियो निर्माण कार्यलाइ निरन्तरता दिदै आइरहेको छ । बहिरा समुदायका लागि सुचनामुलक, जनचेतनामुलक, उत्प्रेरणामुलक, उत्पादनमुलक तथा सहभागितामुलक भिडियो सामग्रीहरु प्रसारण गरिएको छ । जेठ महिनामाको जानकारीमुलक भिडियो तल हेर्नुहोस् ।

  • "Free Worldcup र सिनेमा" ठगहरुप्रति सचेत रहौं" सचेतना भिडियो यहाँ  हेर्नुहोस् ।
  • "अपरिचित व्यक्तिसँग व्यक्तिगत तस्बिर/भिडियो कहिल्यै सेयर नगर्नुहोला" सचेतना भिडियो यहाँ हेर्नुहोस् ।
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content