NDFN Logo

म्याग्दी बहिरा संघको अधिवेशन सम्पन्न

मिति २०८३ वैशाख १३ गते सम्पन्न म्याग्दी बहिरा संघ, म्याग्दीको १० औँ वार्षिक साधारण सभा तथा ४ औँ अधिवेशनबाट अध्यक्ष कृष्ण बहादुर क्षेत्रीको नेतृत्वमा ७ सदस्य कार्यसमिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष - लोकेन्द्र खड्का, सचिव - जितबहादुर सुनार, कोषाध्यक्ष - सुनिता बरुवाल तथा सदस्यहरुमा - प्रिया पाइजा, संगीता खत्री र मिनबहादुर किसान निर्वाचित भएका छन् ।

Image
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content