NDFN Logo
Santosh Kc
Santosh K.C
Chairman
सिताराम
Sitaram Ojha
Secretary General
348932740 1739954539795366 3257967622199519394 N
Suman Adhikari
Director

विश्वव्यापी श्रवण दृष्टिविहिनता
स्रोत केन्द्र

श्रवणदृष्टि विहीनता सम्बन्धि ग्लोबल रिसोर्स हबमा स्वागत छ, यो एक अनलाइन प्लेटफर्म हो जहाँ श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई पहुँचयुक्त सुचना, तथा स्रोत सामग्रीहरु उपलब्ध हुनेछन्।
स्रोतकेन्द्रको वेबसाईटमा जानुहोस्
Resource Hub

Mobile app

Deaf Nepal

राष्ट्रिय बहिरा महासंघका समाचार, सुचना तथा बहिरा समूदायका लागि उपलब्ध सेवा सुविधाहरू सांकेतिक भाषामा राखिएको मोवाईल एप ।

मेरो संकेत

सांकेतिक भाषामा स्वर तथा व्यञ्जन वर्णका अक्षर र शब्द र साधारण कुराकानी सिकाउने मोबाईल एप ।

मेरो सिकाई

सांकेतिक भाषाको वृहत मोबाईल एप । यसमा सांकेतिक भषाका आधारभुत नियम देखि, अक्षर, शब्द, कथा, अन्तरक्रिया आदि सबै उपलब्ध छ ।
© Copyright - National Federation of the Deaf Nepal
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram Skip to content