साङ्केतिक भाषाका प्रकाशनहरुः
- पहिलो समाचार पत्र बहिरा व्यक्तिहरुको हकमा “बहिराको आवाज” प्रकाशित (१९८०)
- पहिलो समाचार पत्र “भ्वाईस अफ डेफ” साङ्केतिक भाषामा पहिलो पटक काठमाडौं बहिरा संघले प्रकाशित गरेको थियो ।
- साङ्केतिक भाषाको पहिलो भित्तेपात्रो २०४६
- बहिराको आवाज २०४९ साल
- बहिराको आवाज २०५० साल
- ड्ड इशारा आवाज बुलेटिन २०५१ साल
- ड्ड इशारा आवाज बुलेटिन २०५२ साल
- बहिरा दर्पण २०५२
- ड्ड बहिरा तथा सुस्त श्रवण परिचय एवं परिभाषा पुस्तिका २०५२
- इशारा आवाज बुलेटिन २०५३
- बहिरा समुदायमा नेपाली साङ्केतिक भाषा (१९९६)
- साङ्केतिक सन्देश २०५४ प्रकाशित
- बहिरा समाचार ९ल्भधक ीभततभच० त्रैमासिक समाचार पत्र (१९९७)
- बहिरा ज्ञान २०५४
- UN STANDARD RULES on the Equalization of Opportunity's for Person with Disabilities 1998
- बहिराको आवाज २०५५
- बहिराको आवाज बार्षिक पुस्तिका प्रकाशित २०५६
- बहिराको आवाज बार्षिक पुस्तिका प्रकाशित २०५७
- बहिरा तथा सुस्त श्रवण कविता संग्रह
- “हामी बहिरा” समाचार पुस्तिका २०६२
- बहिरा आवाज स्मारिका २०६२
- NFDH बुलेटिन आवाज २०६७
- NFDH बुलेटिन इशारा २०६७

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
सामग्रीमा स्किप गर्नुहोस्