NDFN Logo

नेपाली साङ्केतिक भाषा शब्दकोष सम्वन्धि विभिन्न प्रकाशन

  • नेपाली औंला उच्चारण वर्णमाला २०४५
  • बहिरा संस्थाबाट नेपाली साङ्केतिक भाषामा पहिलो शब्दकोष सन् २०४५ मा प्रकाशित भएको थियो । बहिरा संस्थाबाट नेपाली साङ्केतिक भाषामा पहिलो हस्त वर्णमाला सन् २०४७ मा प्रकाशित भएको थियो ।
  • बहिरा बच्चाहरुको लागि श्रोत कक्षा नेपाल सरकारबाट स्थापित (१९९०)
  • नेपाली साङ्केतिक भाषा बाह्रखरी सन् १९९५ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा शब्दकोश प्रथम भाग सन् १९९५ प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा शब्दकोश दोस्रो भाग सन् १९९६ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा शब्दकोश तेस्रो भाग सन् १९९७ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा क्रिया र प्रयोग पुस्तिका सन् १९९७ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा औंला अभ्यास पुस्तिका सन् १९९८ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषा शब्दकोश चौथो भाग सन् २००० मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषाको शब्दकोष पाठ्यपुस्तकमा आधारित सन् २००२ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषाको शब्दकोष सन् २००३ मा प्रकाशित भएको थियो ।
  • नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि बुकलेट नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि चार्टहरु (स्वर वर्ण, व्यञ्जन वर्ण, अंग्रेजी वर्ण, संख्याहरु)
  • नेपाली साङ्केतिक भाषाका हस्तवर्णमाला नयाँ २०७२
  • नेपाली साङ्केतिक भाषाका बाल शब्दकोष २०७३
  • नेपाली साङ्केतिक भाषाको शब्दकोष आधारभूत तह सन् २०१६
  • नेपाली साङ्केतिक भाषाको शब्दकोष मध्यम स्तर सन् २०१६
  • हस्तआकारमा आधारित नेपाली साङ्केतिक भाषा बृहद शब्दकोष २०७३
  • नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि बुकलेट कम्बो प्याक २०७७
  • नेपाली साङ्केतिक भाषाको बहिरा वालवालिकाहरुका लागि चार्टहरु (स्वर वर्ण, व्यञ्जन वर्ण, अंग्रेजी वर्ण, संख्याहरु) २०७७
  • नेपाली साङ्केतिक भाषा औंला अभ्यास पुस्तिका निलो २०७७
© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्