के चुरोटको सेवन गर्दा कोरोना भाइरस सर्न सक्दैन ?

चुरोटको सेवन गर्दा कोरोना भाइरस सर्न सक्दैन भन्ने गलत हो । बरु यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमत कम हुन जाने र अन्य बेफाइदा हुन्छ ।