के कोरोना भाइरस बृद्ध मानिसहरुमा मात्र सर्छ ?

WHO का अनुसार कोरोना भाइरस जुनसुकै उमेरका व्यक्तिहरुमा पनि सर्न सक्छ । पहिले देखि नै सुगर वा मुटु सम्बन्धीका बिरामीमा उच्च जोखिम हुन्छ ।