के कोरोना भाइरस लागेपछि निको हुदैन?

अहिले सम्म विश्वमा २० लाख भन्दा बढिमा कोरोनाको संक्रमण भएको छ भने ५ लाख जति निको भइसकेका छन् त्यसकारण यो लाग्दैमा डराउनु हुदैन । तर सुरक्षाका उपायभने अपनाउनु पर्छ । यसको लक्षण देखा परे समयमै सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गर्नुहोस ।