के कोरोना भाइरस घरेलु उपचारबाट नै निको हुन्छ ?

कोरोना भाइरस घरेलु जडिबुटि, लसुन, प्याज आदि खाएमा निको हुन्छ भन्नु गलत हो । यद्धपि लसुन प्याज लगायतका अन्य जडिबुटि स्वास्थ्यका लागि लाभदायक हुन्छन तर यसले कोरोना बाट बचाउदैन ।