के धेरै ज्वरो आएमा अदुवा पानी खाने र सिरक ओढेर सुतेमा निको हुन्छ ?

धेरै ज्वारो आउदा अदुवा पानी खाने वा सिरक ओडेर सुतेमा निको हुदैन । बरु १०० डिग्री भन्दा माथी ज्वरो आयो भने तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्छ ।