NDFN Logo

औषधी

यस किताबले सबै स्वर तथा व्यञ्जन वर्ण र मात्राहरूको सङ्केत चिन्न, सिक्न र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मद्दत गर्दछ ।

सांकेतिक भाषामा हेर्नुहोस्

यस किताबले सबै स्वर तथा व्यञ्जन वर्ण र मात्राहरूको सङ्केत चिन्न, सिक्न र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मद्दत गर्दछ ।

लेखकहरूको सबलीकरण परियोजनाले निर्माण तथा प्रकाशन गरेको यस किताबलाई LEARN परियोजना अन्तर्गत राष्ट्रिय बहिरा महासंघ नेपालले नेपाली साङ्केतिक भाषामा अनुकूलन गरेको हो । यस औषधी शीर्षकको विसङ्केतन किताबका लेखक प्रेम बोम्जन हुनुहुन्छ । यस किताबले सबै स्वर तथा व्यञ्जन वर्ण र मात्राहरूको सङ्केत चिन्न, सिक्न र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मद्दत गर्दछ ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्