Decay/Rotten

Decay/Rotten

सड्नु/कुहिनु Decay/Rotten (क्रि.) राखिरहेको चीजमा घाम, पानी, हावा आदिका प्रभावले दुर्गन्ध वा अमिलोपन पैदा हुनु, बिग्रनु । संकेत खानेकुरा सड्नु । वाक्य– आज पकाएको खानेकुरा भोलिपल्ट सडेको हुन्छ ।
Decay/Rotten chha


Decay/Rotten body-full