NDFN Logo

कोरोना महामारी र बन्दाबन्दीमा सुनाईसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूको अवस्था तथा असरसम्बन्धी अध्ययन प्रतिबेदन सार्वजनिक

red and white flower petals

राष्ट्रिय बहिरा महासंघ नेपालले कोरोना महामारी र बन्दाबन्दीमा सुनाईसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूको अवस्था, उनीहरु माथि परेको असर तथा महामारीका समयमा सूचना तथा सेवासुबिधामा बहिरा समुदायको पहूँच सुनिश्चित गर्नका लागि सरोकारवालाहरुले अवलम्बन गर्नुपर्ने उपायहरुवारे अनलाइनको माध्यमबाट अध्ययन गरेको थियो |

हालै अपाङ्गता भएका व्यक्तिहरुको २९ औ अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालले तपशील बमोजिम उक्त अध्ययन प्रतिबेदन सार्वजनिक गर्ने कार्यक्रमको समेत आयोजना गरेको थियो ।

प्रतिवेदन डाउनलोड गर्नुहोस् ।

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्