महासन्धि ः Convention
(ना.) कुनै कुराको सम्बन्धमा विश्वका धेरैजसो राष्ट्रहरू मिली अन्तर्राष्ट्रिय स्तरमा गरेको औपचारिक सहमति ।
सं.– विश्व(संसार) + सम्झौता
संकेत– अपाङ्गता अधिकारसम्बन्धी महासन्धि नेपाल पास भयो
वाक्य– अपाङ्गता अधिकारसम्बन्धी महासन्धि ९ऋच्एम्० नेपालले पनि अनुमोदन ग¥यो ।